Hiti Conservation News Coverage in Imagekhabar

Hiti Conservation News Coverage in Imagekhabar (प्रकाशित मिति : 23 June, 2020 5:19 pm)

https://www.imagekhabar.com/news/159774

हिति सम्पदा संरक्षणमा युवा (भिडियो)

नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज) ललितपुर, असार ९ । काठमाडौं उपत्यकामा पानी वितरण प्रणाली मौलिक हिति सम्पदाको छुट्टै महत्व रहेको छ । अव्यवस्थित सहरीकरणको कारण धेरै हितिहरुको अस्तित्वसमेत नासिसकेको छ । पाटनका जागरुक र सचेत युवाहरु यतिबेला भने हिति सम्पदा ब्युँताउने अभियानमा जुटेका छन् । नेपालमण्डलको सभ्यतासँग यिति अथवा हिति सम्पदा अभिन्न अंगको रुपमा [...]

Comments