Status of an ancient Hiti in Thimi- a sad story

Status of an ancient Hiti in Thimi- A sad story


पानी नै आउदैन ...... उत्खनन् भनेर गरेर के हुन्छ र खै ? रे
खबरदार !! कुनै पनि हालतमा हाम्रा सम्पदाहरु अब नष्ट गर्न पाइदैन ।
पानी पनि ल्याउन सकिन्छ यि हाम्रा हितिहरुमा सकिन्छ अवश्य सकिन्छ प्रयास नै कहिल्यै गरिएन
राज्यद्वारा नीति बनाएर कार्यान्वयन नै कहिल्यै गरिएन पानी ३ तरिकाबाट ल्याउन सकिन्छ
१. सर- सफाइ गरि , अध्ययन अनुसन्धान निरिक्षण, आवश्यक मरामत गरि प्राकृतिक रुपमै मुहानको पानी ल्याउन सकिन्छ
अहिलेको अब्यबस्थित संरचना/ अर्थहिन बिकासले यो प्रकृया अलि जटिल छ तर असम्भव छैन
२. आवश्यक्ता अनुसार ठाउं मिलाएर अहिलेको धाराको पाइपलाइन बाट आउने पानी खसाएर पनि पानी ल्याउन सकिन्छ
३. ब्यबस्थित तरिकाले लुकाएर मेशिनहरु प्रयोग गरि पनि पानी झारी रहन सकिन्छ
यी ३ वटै कारणले पनि पानी ल्याउन सकेन भन्दैमा सयौं बर्ष पहिले हाम्रो पुर्खाले निर्माण गर्नु भएको संसारभर सानसंग देखाउन मिल्ने हाम्रो सम्पदा मासिन पाइन्छ र ??
हामी नेपालीको पानी मात्रै खाने संरचना पनि यस्तो लोक मै कहिं नभएको भनेर गौरब गर्ने सम्पदा हैनन र यि ??
घरमा आफ्नो बृद्व आमा बुबाले कमाएर ल्याउन सकेन भन्दैमा के वहांहरुको सम्मान लगायतको ब्यबहारमा कमि ल्याइन्छ त ??
(( यी तल पोष्ट गरिएका किपा: हरु थिमी को हो ))

साभारः




Advertisement:

Comments