Hiti at Kimdo, near Swoyambhu ward 15, Kathmandu

Hiti at Kimdo, near Swoyambhu - Cleaned up by help of Nepal Army

सोच्नुस त ।।
खासै त्यस्तो केहि गरिएकै थिएन, केवल सफा मात्रै गर्दा पनि, त्यहाँ फालिएको फोहोरको ब्यबस्थापन मात्रै गर्दा पनि असाधारण तरिकाले सुन्दर हुदै आयो
यसरी नै काठमाण्डौ उपत्यकामा पनि खासै केहि बनाई रहनै पर्दैन, केवल ब्यबस्थित मात्रै गरे पनि असाधारण सुन्दर हुनेछ ।

Comments