Gurju Hiti Kalinchowk

Gurju Hiti Kalinchowk.
Amazing Newari heritage - unique in the world.
Post - 2020-06-08
गुर्जु हिति ।।
खबरदार !! कुनै पनि बहानामा हाम्रो सम्पदामा कुनै पनि नोक्सानी पुर्याउन पाइदैन ।।
यो हिति हेर्नुस , अत्यन्तै कलात्मक, अत्यन्तै असाधारण ।।
यो हितिको नाम गुर्जु हिति हुन सक्ने भनि Deben Pradhan दाइ द्वारा जानकारी प्राप्त भएको छ 🙏🙏


Comments