Searching for Hiti 2020May1- Bijeshwori

Searching for Hiti 2020May1- Bijeshwori

Source
https://www.facebook.com/yaddhab.kayastha

post1

भोलि हामी हिति उत्खनन् गर्दैछौं है ११ बजे 

post2
हिति उत्खनन्
सरकारले लकडाउन मात्रै भनेर पुग्छ त ?
पानी खै ?

हामी उत्खनन् गर्दैछौं
हिति भेटिसके पछि राज्यले आफ्नो श्रोत साधनको सहि तरिकाले प्रयोग गरे पानी आउने सम्भावना पनि छ



post3
तपाइहरुलाइ था छ , प्रतिक श्रेष्ठ ज्युको बारेमा .....
था छ वहां त हिति कै बिषयमा थेसिस लेख्दै हुनु हुन्छ 🤗
हाम्रो सम्पदा हितिको बिषयमा थेसिस गर्ने अरु कोहि छ ??
——————**——————**——————-
प्रतिक श्रेष्ठ ....
अभियन्ता प्रतिक श्रेष्ठ
वहांको मेहेनत , समर्पित भावना , वहांको अनुशासन
प्रचारमा आउन नचाहने , अरु जस्तो धेरै प्यार प्यार नबोल्ने बस् काम मात्रै गर्न खोज्ने
प्रतिक श्रेष्ठ जीलाइ
भित्रि मनदेखी सलाम छ ।
हिति उत्खनन् को लागि मैले बोलाएको हैन वहाँ आफै आउनु भएको

https://www.facebook.com/yaddhab.kayastha/videos/3986737268066364/














Comments