Hiti found at - Sorha Hiti - Wrongly named Teendhara - Neglected even now.


Hiti found : Sorha Hiti - Wrongly named Teendhara -  Neglected even now.
Post from : page
याद्दब लाल कायष्थ 2020-05-11
यहां हितिको छ चिन्ता
तिमी .. अर्कै अर्कै तिर किन मोड्न खोज्छौं ??
यो स्वह्रा हिति.... ३ वटा देख्यो ३ धारा भन्यो
यहि ३ धारा कै कारण तीनधारा पाठशाला भन्यो
यो स्वह्रा हिति पुरै पुरि सकेको थियो ... मैले १ जना साथी बोलाएर लगें ... हिति पत्ता लगाएं
पछि अरु ४/५ जना साथी बोलाएर , घर मै भएको कुटो कोदालो साबेल हामी आफैले खनें ... यो हिति खनेर निकालेको नै १ बर्ष हुन लागि सक्यो ।
असाधारण हिति भेट्टियो...
करिब ७०० बर्ष पहिले हाम्रो पुर्खाले निर्माण गर्नु भएको हिति
तर दयनिय अवस्थामा
तुकुन्तै सम्बन्धित वडा , पुरातत्व बिभागमा निवेदन दिन गएं...
त्यस्पछि कयौं पटक लिखित तथा मौखिक निवेदन लिएर गएं
आजसम्म कसैले वास्ता गरेको छैन ...
जस्ताको तस्तै छ
यो हिति खनेर निकालेको नै १ बर्ष हुन लागि सक्यो ।









Comments