Hiti at SorhaKhutte- already diminished to earth

Hiti at SorhaKhutte- already diminished to earth

This is about the Hiti south of once existent SorhaKhutte. Now, on top of the Hiti, disregarding the archaeological values, trying to build building on top of it.


ओ हो !! मण्ड फल्चा (सोह्रखुट्टे) को बिषय नै २ बर्ष पुगेछ
एेतिहासिक, पुरातात्विक महत्व भएको अमुल्य कलात्मक ढुगेंधारको अस्तित्व नै पुरै समाप्त हुने गरि त्यस्को माथि पाटि बनाउने दुष्प्रयास किन गरियो ?
साबिक कै ठाउँमा पनि पुनर्निर्माण गर्न सकिने रहेछ ।
पहिला भत्काईएको सोह्रखुट्टे नजिकै फलामको पाटाले बनाईएको ट्राफिक प्रहरि प्रभाग राखिएको छ, जब कि उक्त ट्राफिक प्रभाग सगैं नै प्रहरिको आलिसान ठुलो बिल्डिगं पनि छ र सो फलामको पाटाको ट्राफिक प्रभागलाई १०/१२ फिटको दुरीमा रहेको प्रहरि कार्यालयमा नै राख्दा के हुन्छ र ?
ट्राफिक जाम कै कुरा गर्ने नै हो भने पनि साबिकको सोह्रखुट्टे पाटि भत्काईएको परिसरमा लाईनै कामै नलाग्ने रिक्सा, मोटरसाईकलहरु थन्काईएको छ र अलिकति माथि पट्टिको बाटो मै लाईनै ट्याक्सि पार्किगं गरिएको छ, त्यसैलाई मात्रै ब्यबस्थित गरे पनि बाटो हिड्ने बटुवा लगायत सबैलाई सुबिधा नै हुन्छ ।
अत: साबिक कै स्थानमा दुनियाले चिन्ने गरि, कसैलाई पनि केहि पनि नकरात्मक असर नपर्ने गरि अझ फाईदै पुग्ने गरि सोह्रखुटे पाटि पुनर्निर्माण गर्न सकिन्छ ।।
courtesy: 
20200512



Post 20180512
Meeting the Mayor about the Hiti in SorhaKhutte:


Comments