Hiti at Hattisar ward1- buried as it is :-O

Hiti at Hattisar ward1 - buried away?

It was learned that a hiti is buried at ward no.1 at Hattisaar. The heritage enthusiasts tried, trying to salvage that but the efforts are being not supported by the authorities it seems:

This is the post from one year ago:

आज भन्दा १५ दिन अघि KV Basnet जि ले , नक्सालमा माटोले पुरि सकेको ऐतिहासिक कलात्मक ढुंगधारा संरक्षण गरिनु पर्यो भनेर बोलाउनु भएको थियो र हामी त्यहाँ पुगेर सो सम्बन्धमा सरोकारवाला निकायलाइ धचघचायौं ।
र सम्बन्धित वडा कार्यालयले १५ दिन भित्रमा उक्त धारा सरक्षणार्थ पहल गर्ने भनेर हामीलाइ बिश्वास दिलायो र हामी फर्कियौं ।
आज १५ दिन पछि म बाहेक Indra Ji ,Ram Hari , karn beer , Bhaayo Ani Ishwar ! Sthaaniya Dai pani sakkriya dekhe !!!
दाइहरु समिबन्धित वडामा गएर के के पहल भयो भनेर जानकारी लिइ उक्त धारा भएको जग्गाको स्वामित्वको प्रश्न उठाइ सम्बन्धित मालपोत कार्यालयमा पत्र पठाउन सफल हुनु भयो ।
अब आगामी प्रक्रियाको लागि मार्ग सहज भएकोमा सबैलाइ अनेक अनेक धन्यबाद ।।
source: https://www.facebook.com/yaddhab.kayastha?__tn__=%2CdlC-R-R&eid=ARBitaGyvww7rGe3pkA1v210sQJmuGWfeMfzsJz6kOV0RBJ7CWzNhfOc4tncg6tlFhWbeRJi1L0ujRKB&hc_ref=ARS0pG5olRkU6btJ4zG1bAGEzL67VODLa9SzRy83779h2kEmf0oSfI0oTGFgX_fddRs&ref=nf_target

Comments