Hiti and Chiva at Thimi Ward No.4

Hiti and Chiva at Thimi Ward No.4
Location: थिमी , वडा नं. ४ ख दाइ
Post date: 2020May22
याद्दब लाल कायष्थ shared a post.
याद्दब लाल कायष्थ is with Dipak Tuladhar and 10 others.

के यो महामारिसंगै जोडिएको बियय हैन र ?? पानीसंग जोडिएको बिषय हैन र ?? बातावरण संग जोडिएको बिषय हैन र ??? मान्छेको मानसिक तथा शारीरिक स्वास्थ्यसंग जोडिएको बिषय हैन र ??
हेर्नुस त यस हितिमा अहिलेलम्म पनि तुरतुर भए पनि पानी आइरहेको छ , हितिको अवस्था कस्तो छ हेर्नुस,
उचित संरक्षण पाएको खण्डमा मज्जाले पानी आउँछ होला नि ,
अनि मज्जाले मिचि मिचि हात धुन पाइन्छ नि,
परिक्षण गरेर उपाय अपनाए पिउन पनि मिल्छ होला नि
वरिपरि सर सफाइ गरिए उक्त क्षेत्र नै मनमोहक पनि हुने
मन पनि सधैं आनन्द भइ रहने
हाम्रा सम्पदाहरुको पुनर्निर्माणको उचित समय यो भन्दा अरु कुन होला ??
काठमाण्डौ भित्ररहेका हरेक सम्पदाहरुको उचित संरक्षण गरौं ।।



Post:20200524
फेरि कि आजै
कि १/२ दिनमा थिमीमा हिति उत्खनन् गर्न जादैछौं है

कोभिड-१९ महामारि एउटा सुनौलो अवसर पनि हो


Post from May25, 2020
Another Hiti at Thimi-4



Post from May 25, 2020- additional post
Another Hiti at Thimi - 4



Post from 2020May 26
Another Hiti in Thimi





Comments